सुदूरपश्चिम विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय बिभागका शिक्षक कर्मचारी हरु विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा मकवानपुर बहुमुखी क्याम्पसमा समतामा आधारित अनुदान equity grand अन्तर्गत peer learning Vist सम्पन्न भयो । जस्मा दुबै क्याम्पसले गरेका कार्यहरुको बिषयमा अन्तरक्रिया गरेर अगामी दिनमा दुबै क्याम्पसको बिचमा अध्यन अनुसन्धान लगायतका कर्यहरुको छलफल भयो