Have you any question?

099-522612 ,

education@fwu.edu.np

News Detail

  • By / Admin
  • Feb 2, 2026

खेल सप्ताह २०८२ समापन तथा पुरस्कार बितरण समारोह

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा द्वारा आयोजित अन्तर बिभागीय खेलकुद प्रतियोगिता प्रीन्स्पल प्रा. कुम्भ बहादुर चन्द को सभापतित्वमा र रजिस्ट्रार प्रा.डा. बिनोद लेखक को प्रमुख अतिथिमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा शिक्षा शास्त्र केन्द्रीय बिभागले २ स्वर्ण , ६ रजत र ५ कास्य पदक गरि जम्मा १३ वटा पदक प्राप्त गरेको थियो ।