स्नातकोत्तर तह २०८२ सालको नयाँ भर्ना भएका विद्यार्थी हरुको अभिमुखिकरण कार्यक्रम शिक्षा शास्त्र संकायका डीन डा. भवान सिंह चलाउने को प्रमुख अतिथि र बिभाग प्रमुख डा. मदन सिंह देउपा को अध्यक्षतामा सम्पन्न भयो । यस्मा rmc प्रमुख डा. गम्भीर बहादुर चन्द , पुर्ब बिभागीय प्रमुख हरु सह प्राध्यापक शीलनिधी चन्द र सह प्राध्यापक अर्जुन सिंह नेगी ले सहजीकरण गर्नुभयो ।